कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध दुईवटा नागरिकता लिएको उजुरी दर्ता
नेपाल प्रेस
२०८१ वैशाख १७ गते ११:३८
काठमाडौं । धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिप्रका धनुषाले जनाएको छ ।
विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा उल्लेख छ ।
प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जाहेरी आएको पुष्टि गर्दै आवश्यक प्रक्रिया थालिने बताएका छन् ।
प्रतिक्रिया
One thought on “कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध दुईवटा नागरिकता लिएको उजुरी दर्ता”
Leave a Reply
सम्बन्धित खवर
कान्तिपुर सञ्चालक क्लास शिरोयलाई कानुनको कटघरामा लें कानुनी कारबाही हुनुपर्छ। चोर फटाहरूले यौ देश लुटेर खाए