पशुपतिको जलहरी प्रकरणमा तत्कालीन पदाधिकारीहरूलाई सफाइ
नेपाल प्रेस
२०८१ वैशाख २० गते १०:३५
काठमाडौं। पशुपतिनाथमा जलहरी राख्दा भ्रष्ट्राचार गरेको भन्दै आरोप लागेका तत्कालीन पदाधिकारीले सफाइ पाएका छन्।
प्रदीप ढकाल, मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठले सफाइ पाएका हुन्।
विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर