राष्ट्रपतिसमक्ष उपचुनावको प्रतिवेदन पेश
नेपाल प्रेस
२०८१ वैशाख २० गते १२:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाइएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका हुन् ।
यही वैशाख १५ गते शनिबार इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभाको उपचुनाव भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर