७१ रन जोड्दा नेपालको चार विकेट, कप्तान रोहित एक्लै संघर्ष गर्दै
नेपाल प्रेस
२०८१ वैशाख २० गते १४:५३
काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमाएको छ । पछिल्लो विकेटका रुपमा सन्दीप जोरा १९ रनमा आउट भए ।
नेपालले ९.२ ओभरमा ४ विकेट गुमाएर ७१ रन जोडेको छ । कप्तान रोहित पौडेल ४५ रनमा खेल्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर