नेपाललाई तेस्रो सफलता, सागर एक्लैले लिए विकेट
नेपाल प्रेस
२०८१ वैशाख २२ गते १२:५९
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालका सागर ढकालले तेस्रो सफलता दिलाएका हुन् । यसअघि उनले नै पहिलो र दोस्रो सफलता दिलाएका थिए । उनले आठौं ओभरको पहिलो र तेस्रो बलमा विकेट लिएका हुन् ।
जोनसन चाल्र्सलाई २४ रन र मार्क डेयाललाई ११ रनमा आउट गरे । यसअघि दोस्रो ओभरको चौथो बलमा सागर ढकालले वेस्ट इन्डिज ‘ए’ का कडिम अलेइनलाई ५ रनमा आउट गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर