कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश (भिडिओ)
नेपाल प्रेस
२०८१ वैशाख २७ गते ११:४९
विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन यी दुई दलले प्रदेश प्रमुखकहाँ दाबी गरेका हुन् ।
संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका मुख्य घटकले सरकार गठनका लागि दाबी गरेका हुन् ।
कार्कीलाई ५२ जना सांसदहरूले समर्थन जनाएका छन् ।
यी हुन् कार्कीलाई समर्थन गरी हस्ताक्षर गर्ने एमाले-माओवादीका ५२ सांसद :
प्रतिक्रिया