सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
नेपाल प्रेस
२०८१ जेठ २ गते १६:३७
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सबै प्रक्रिया सकेर न्यायाधीशले फैसलाको तयार गरेका छन् । केही बेरमै फैसला आउने अदालत स्रोतले बतायो ।
आज दुवैतर्फबाट बहस सकिएपछि न्यायाधीशले सीसीटीभी फुटेज देखाउन आदेश गरेका थिए ।
सन्दीप र गौशाला २६ होटलभित्र पसेको र बाहिरिएको फुटेज उनीहरूले हेरेका छन् ।
प्रतिक्रिया
2 thoughts on “सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै”
Leave a Reply
सम्बन्धित खवर
Best wishes Sandy
I hope the fairness will win today
Hope, Justice for Sandeep