चेम्बर अफ कमर्सको ३ वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक (भिडिओ)
नेपाल प्रेस
२०८१ जेठ ६ गते १५:२६
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ३ वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।
आइतबार चेम्बर अफ कमर्सले पत्रकार सम्मेलन गर्दै ३ वर्षिय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको हो ।
चेम्बर अफ कमर्सले राणनीतिगततर्फ ३० कार्ययोजना सार्वजनिक गरेको छ । त्यस्तै, राजस्वतर्फ १२ रणनीतिगत कार्यायोजन र कृषि क्षेत्रतर्फ ७ रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।
प्रतिक्रिया