विश्वप्रकाशको टिप्पणी- सदनमा सभामुख देखिनँ – Nepal Press

विश्वप्रकाशको टिप्पणी- सदनमा सभामुख देखिनँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरे सरकारको रबर स्ट्याम्प बनेको आरोप लगाएका छन् ।

कांग्रेसको नाराबाजी पनि सभामुखले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिने कार्यसूची अगाडि बढाएपछि महामन्त्री शर्माले आफूले सदनमा आज सभामुख नदेखेको टिप्पणी गरे ।

उनले भनेका छन्, ‘सदनमा आज सभामुख देखिन, देखिरहेको छु– रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र ।’


प्रतिक्रिया

One thought on “विश्वप्रकाशको टिप्पणी- सदनमा सभामुख देखिनँ

  1. अग्नि सापकोटा हुदा त देखेका थियौ कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर