एमाले महासचिवको जिल्लामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शिवकुमार – Nepal Press

एमाले महासचिवको जिल्लामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शिवकुमार

दाङ । नेकपा एमाले महासचिव शंकर पोखरेलको गृह जिल्लामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।

एमाले दाङको १४औं अधिवेशनबाट अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीसहित ११९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक नरूलाल चौधरीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर