भद्रकाली पोखरेल सर्वोच्चको रजिष्टारमा बढुवा
नेपाल प्रेस
२०८१ जेठ ११ गते ९:५५
काठमाडौं । न्याय परिषद् सचिवालयका निमित्त सचिव भद्रकाली पोखरेल विशिष्ठ श्रेणीमा बढुवा भएका छन् । न्याय सेवा आयोगको शुक्रवार बसेको बैठकले पोखरेललाई बढुवा गरेको हो ।
बढुवासँगै उनी सर्वोच्चको रजिष्टारमा सरुवा भएका छन् । पोखरेल यसअघि सर्वोच्च अदालतको सह- रजिष्ट्रार थिए ।
यसअघि उच्च अदालतमा सिफारिस भएको भनिएको सूचना गलत भएकाले सच्याइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर