माइक बन्द भएपछि कांग्रेसको विरोध सभा अवरुद्ध
नेपाल प्रेस
२०८१ जेठ १३ गते १५:२०
काठमाडौं । गृहमन्त्रीविरुद्ध नेपाली कांग्रेसनिकटको भ्रातृ संगठनको कोणसभामा माइक बन्द भएर केहीबेर अलमल भएको छ ।
इन्द्र बानियाँले बोलेर गइसकेपछि उद्घोषकले बोल्न थाल्दै गर्दा माइक बन्द भएको थियो । करिब ६ मिनेट माइक बन्द भएपछि मञ्चमा अर्को साउण्ड बक्स ल्याएर कोणसभालाई निरन्तरता दिइएको छ ।
त्यसपछि कांग्रेस सहमहामन्त्री विश्वप्रकाश शर्मा बोलेका छन् ।
प्रतिक्रिया