सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने राप्रपाको निर्णय (भिडिओ) – Nepal Press

सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने राप्रपाको निर्णय (भिडिओ)

काठमाडौं । राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकको प्रधानमन्त्रीलाई बुझाएको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले आन्दोलनको स्वरूप र कार्यक्रम निर्धारण गर्न आन्दोलन परिचालन कमिटीले जिम्मेवारी दिने निर्णय भएको बताए।  साथै भ्रष्टाचार लगायतका जनजीविकाको मुद्दामा समेत आन्दोलन गर्ने निर्णय भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर