कुन-कुन सहकारी परे छानबिनको दायरामा (सूचीसहित)
नेपाल प्रेस
२०८१ जेठ १५ गते १३:५८
काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाइएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा २० वटा समस्याग्रस्त सहकारीको नाम पनि राखिएको छ।
कानून मन्त्रालयमा भएको ४ बुँदे सहमतिमा २० वटा समस्याग्रत सहकारीको नाम पनि राखिएको हो ।
अनुसूची १ मा २० र अनुसूची २ मा ९ वटा सहकारीको नाम उल्लेख छ ।
यी हुन् छानबिनको दायरमा ल्याइने २९ सहकारी-
प्रतिक्रिया
2 thoughts on “कुन-कुन सहकारी परे छानबिनको दायरामा (सूचीसहित)”
Leave a Reply
सम्बन्धित खवर
Charter & Saving Co operative le me saving amount nadiyako 17 yrs. bhaisakyo
सार्थक बहुउद्देश्यीय सहकारी सस्था लि.दर्ता न.46/078/079
खोइ