गाँजाको व्यवसायिक खेती गर्न कानूनी व्यवस्था मिलाइने (भिडिओ)
नेपाल प्रेस
२०८१ जेठ १५ गते १५:३६
काठमाडौं । सरकारले गाँजाको खेती गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘औषधी प्रयोजननका लागि गााजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ ।’
प्रतिक्रिया
सम्बन्धित खवर