द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्तिका लागि ‘शान्ति कोष’ स्थापना गरिने – Nepal Press

द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्तिका लागि ‘शान्ति कोष’ स्थापना गरिने

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायको बाँकी काम सम्पन्न गर्ने जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनस्थापनाका लागि शान्ति कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको बताए ।

सशस्त्र द्वन्द्व र जनआन्दोलनामा घाइते भएकाहरूलाई जीवननिर्वाह भत्तालाई निरन्तरता दिइएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर