मध्य मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम शुक्रबार खोलिँदै – Nepal Press

मध्य मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम शुक्रबार खोलिँदै

पोखरा । मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र अन्तर्गतको दलालमा अवस्थित ड्यामको गेट शुक्रबार खोलिने भएको छ ।

मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रले सूचना जारी गर्दै शुक्रबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म ड्याम खोल्न लागेका जनाएको हो ।

ड्याम खोल्ने समयमा पानीको बहाब बढ्ने हुदा ड्याम खोल्ने  अगावैदेखि नदीको तटीय क्षेत्रमा माछा मार्ने, नुहाउने लगायतका क्रियाकलापहरु नगर्नको आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *