सामाजिक सञ्जाल अभियन्ता तारा बराल पक्राउ, पाँच दिनका लागि म्याद थप
नेपाल प्रेस
२०८१ जेठ २० गते १८:५५
काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता तारा बरालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नविन्द अर्यालले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार व्यूरोले गरेर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।
प्रतिक्रिया
यो गतीछाडा अाईमाई हो पोइ मरेपछि राँगो खोजेर बहुलाएकी छ