टी-२० विश्वकप : ओमान र नामिबियाको खेल जारी – Nepal Press

टी-२० विश्वकप : ओमान र नामिबियाको खेल जारी

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा अहिले ओमान र नामिबिया भिड्दैछन् । समूह बीको पहिलो खेल बार्बाडोसको केन्सिङ्टन ओभलमा जारी छ ।

टस जितेर बलिङ गरिरहेको नामिबियाले सुखद सुरुआत गरेको छ । २ दशमलव ३ ओभरको खेल सकिँदा ओमान १०-३ को अवस्थामा छ ।

दुवै टोलीको यो तेस्रो विश्वकप हो । नामिबियाका रुबेन ट्रम्पलम्यान एक्लैले ३ विकेट लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर