मधेश सरकारबाट बाहिरियो नेकपा एस, दुई मन्त्रीले राजीनामा दिँदै – Nepal Press

मधेश सरकारबाट बाहिरियो नेकपा एस, दुई मन्त्रीले राजीनामा दिँदै

जनकपुरधाम । मधेश सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएर समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको पार्टीको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय भएको सो पार्टीकी सांसद तथा मन्त्री बेची लुङ्गेलीले जानकारी दिइन् । उनले आजै मुख्यमन्त्रीलाई राजिनामा बुझाउने पनि बताइन् ।

नेकपा एसबाट दलका नेता गोबिन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र लुङ्गेलीले श्रम तथा यातायात मन्त्री छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर