नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै – Nepal Press

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर