टी २० विश्वकप : नेदरल्यान्ड्स र नेपालबीचको खेल सुरु – Nepal Press

टी २० विश्वकप : नेदरल्यान्ड्स र नेपालबीचको खेल सुरु

काठमाडौं । अमेरिकाको डालासस्थित ग्रान्ड प्राइरी रंगशालामा टी २० विश्वकपअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ । टस हारेको नेपाल पहिले ब्याटिङ गर्दैछ ।

क्रिजमा नेपालका ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेख छन् । पहिलो ओभरमा नेपालले ५ रन जोड्न सक्यो । ओभरको अन्तिम बलमा आसिफ शेखले स्ट्रेट ड्राइभ गर्दै चौका हाने । तर उनी आउट भएका छन् ।

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर