अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र बनाउन जसपापछिको तारो बनाइएको हो : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको दाबी गरेका छन् ।
पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा अध्यक्ष नेपालले एउटा अध्यादेश ल्याएर जसपापछि नेकपा एसलाई स्वतन्त्रको हैसियतमा सांसदहरूलाई पुर्याएर सिध्याउन खोजिएको बताए ।
नेपालले भने- कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ । एउटा अध्यादेश ल्याएर हामीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसपापछि दोस्रो तारो हामी बनेका हौंं । यो यथार्थ बुझेनौँ भने कम्युनिस्ट पार्टीलाई कसरी सिध्याउन खोजियो भन्ने बुझिन्न ।
अध्यक्ष नेपालले आफूले इतिहासमा सक्षम नेतृत्व दिएर एमालेलाई जोगाउँदै अहिले नेकपा एस बनाएको बताए ।
अब के बाकी छ भाग एमालेमा
कांग्रेसकाो दास भएको सबैले देखे तेस्रो लिङ्गी को भनाइ माधवकुमार नेपाल नेतृत्वमा रहुन जेल एमाले पार्टी सदस्यले तेस्रो लिङ्गी को उपमा बोक्न बाध्य भएका थिए मान सम्मान नपुगेर कांग्रेसको लगौटी भएको होइन भनेको २०७८ मा ८ लाख एमाले पार्टी सदस्य प्रति घात गर्ने अवसरवादी
भारतीय comfortable ठुलो गफ आवश्यक छर नेकपा एमाले अहिलेसम्म पनि ठूलो पार्टी हो धेरै माका फै नगरौ कम्युनिस्ट पार्टी नाममा कांग्रेससँग केही भोट साट्नु भागशान्ती जय नेपाल गर्ने अब