नेपाललाई तेस्रो सफलता, खतरनाक क्लासेनलाई भुर्तेलले फर्काए पेभिलियन – Nepal Press

नेपाललाई तेस्रो सफलता, खतरनाक क्लासेनलाई भुर्तेलले फर्काए पेभिलियन

काठमाडौं । नेपाललाई दक्षिण अफ्रिकाविरुद्ध तेस्रो सफलता मिलेको छ । मध्येक्रमका खतरनाक ब्याट्सम्यान हेन्ड्रिक क्लासेन पेभिलियन फर्किएका छन् ।

नेपालका पार्टटाइम स्पिनर कुशल भुर्तेलले दोस्रो विकेटका रुपमा क्लासेनलाई आउट गरेका हुन् । करण केसीले झण्डै क्याच फुत्काएका थिए । तर, अन्ततः पक्रिन सफल भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर