नेपाललाई पहिलो झटका, भुर्तेल आउट – Nepal Press

नेपाललाई पहिलो झटका, भुर्तेल आउट

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो नेपालले विकेट गुमाएको हो ।

ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन  बनाएर आउट भए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर