कोशी प्रदेशको बजेट वक्तव्य शुरु, सुटकेशको सट्टा अल्लोको झोला – Nepal Press

कोशी प्रदेशको बजेट वक्तव्य शुरु, सुटकेशको सट्टा अल्लोको झोला

विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट वक्तव्य शरु गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा उनले बजेट वक्तव्य शुरु गरेका हुन् ।

बजेट वक्तव्यमा शिक्षा र स्वास्थ्यलगायतका सामाजिक विकास, भौतिक पूर्वाधारको विकास र सुशासनको पक्षमा बजेट आएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर