लुम्बिनीमा पनि आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत – Nepal Press

लुम्बिनीमा पनि आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट वक्तव्य प्रदेशसभामा सुरु गरेका छन् ।

प्रदेशसभा बैठकमा उनले ढाकाको झोलामा बजेट पुस्तिका ल्याइ अहिले प्रस्तुत गरिरहेको छन् । दिउँसो ३ बजे सुरु गर्ने भनिएको बैठक बजेट पुस्तिका नछापिएका कारण ढिलो भएको थियो ।

बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर