कोशीले प्रदेशमै सञ्चारमाध्यमको अभिलेखीकरण र लोककल्याणकारी विज्ञापन वितरण गर्ने – Nepal Press

कोशीले प्रदेशमै सञ्चारमाध्यमको अभिलेखीकरण र लोककल्याणकारी विज्ञापन वितरण गर्ने

विराटनगर । कोशी सरकारले प्रदेशका सञ्चारमाध्यमको विकासका लागि २ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले देशभित्रका सञ्चारको विकासका लागि सो रकम खर्च गरिने बताए ।

उनले यसै वर्षबाट प्रदेशभित्र सञ्चालनमा रहेका सञ्चारमाध्यमको अभिलेखीकरण गरी लोककल्याणकारी विज्ञापन वितरण गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर