बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड (पूर्ण पाठ)
नेपाल प्रेस
२०८१ असार १ गते १९:५८
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेशसभा बैठकमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर