निर्वाचन आयुक्तमा प्रधान सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय – Nepal Press

निर्वाचन आयुक्तमा प्रधान सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

काठमाडौं । निर्वाचन आयोगको रिक्त एक आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले उनलाई सिफारिस गर्ने निर्णय गरेको परिष्दका एक सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।

आयोगका तत्कालिन सदस्य इश्वरीप्रसाद पौडेल ६ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा गएपछि निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *