दीपेन्द्रले लिए बंगलादेशको कप्तानको विकेट – Nepal Press

दीपेन्द्रले लिए बंगलादेशको कप्तानको विकेट

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

बंगलादेशविरुद्ध दोस्रो ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले कप्तान नज्मुल हसन शान्तोलाई आउट गराए । शान्तो ५ बलमा ४ रन बनाएर आउट भए ।

यसअघि नेपालका सोमपाल कामीले पहिलो ओभरमै पहिलो बलमै सफलता दिलाउदै शानदार सुरुआत गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर