नेपाललाई पहिलो झड्का, कुशल ४ रनमा आउट
नेपाल प्रेस
२०८१ असार ३ गते ७:१५
काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ९ रन जोड्दा पहिलो विकेट गुमाएको छ।
तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल बोल्ड हुन पुगे। उनले ४ रन मात्र जोडे।
प्रतिक्रिया
सम्बन्धित खवर