१० ओभरमा नेपालको ५ विकेट गुमाएर ४२ रन, अब ६५ रन आवश्यक – Nepal Press

१० ओभरमा नेपालको ५ विकेट गुमाएर ४२ रन, अब ६५ रन आवश्यक

काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले १० ओभरमा ५ विकेट गुमाएर ४२ रन जोडेको छ।

नेपाललाई अब १० ओभरमा ६५ रन आवश्यक छ। कुशल मल्ल ९ र दीपेन्द्रसिंह ऐरी ३ रनमा खेल्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर