६ किलो सुन र ४८ लाख नगदसहित एकजना पक्राउ
नेपाल प्रेस
२०८१ असार ३ गते १२:०३
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६ किलो सुनसहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
तिब्बतीयन मूलका नेपाली नागरिक ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।
अहिले सुनको तौल परीक्षणको काम जारी रहेको र केही बेरमा सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर