प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक – Nepal Press

प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको छ।

संसद भवनमा अहिले बैठक जारी छ।

सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक राखेपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ।

आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलपछि ८ मन्त्रीले उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर