मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद गर्ने निर्णयलाई लिएर अर्यालविरुद्ध मुद्दा लिएर अख्तियार टोली अहिले विशेष अदालत पुगेको छ ।

विशेष अदालत पुगेको अख्तियार टोलीले अहिले अर्यालविरुद्धको प्रमाण, आरोपपत्रलगायतका कागजपत्र जाँच गराउने काम गरिरहेको छ ।

टेरामक्स प्रकरणमा पनि अर्याललाई  केही दिनमै मुद्दा दायर गर्ने अख्तियारको तयारी छ ।

आरोपपत्रको विस्तृत विवरण आइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *