प्रधानमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न- सरकार बनाउँदा पार्टनरसँगै राजदूत फेरेर देशले आर्थिक भार थेग्न सक्छ ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न- सरकार बनाउँदा पार्टनरसँगै राजदूत फेरेर देशले आर्थिक भार थेग्न सक्छ ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजदूत दलको हुन्छ कि देशको ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै अहिले हेर्दा राजदूत दलको हुनेजस्तो देखिएको उनले टिप्पणी गरे ।

उनले भने, ‘अझ मेरो दलको कोटाबाट राजदूत बन्न आइदिनुस् भनेर विज्ञापन भइरहेको स्थिति छ । त्यही विज्ञापन परराष्ट्र मन्त्रालयले गर्दा राम्रो हुँदैन र ? प्रधानमन्त्रीज्यू सरकार बनाउँदा पाटनरहरू फेरिने अनि पार्टनर फेरिएपिच्छे राजदूत फेरिने हो भने देशको आर्थिक भार देशले थेग्न सक्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर