प्रधानमन्त्रीलाई सदनमा प्रश्न- तपाईँलाई नटेर्ने मन्त्री बर्खास्त हुन्छन् कि हुँदैनन् ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई सदनमा प्रश्न- तपाईँलाई नटेर्ने मन्त्री बर्खास्त हुन्छन् कि हुँदैनन् ? (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अनमलाल मोदीले प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीलाई कारबाही हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठक प्रधानमन्त्रीलाई प्रश्न गर्दै अहिलेको संविधानले मन्त्रीहरू प्रधानमन्त्रीप्रति उत्तरदायी हुनुपर्ने बताए।

उनले भने, ‘अहिले मन्त्रीहरू उत्तरदायी हुन छाडे भन्ने बाहिर आइरहेको छ। ती मन्त्रीहरूलाई अनुशासनसँग सम्बन्धित बर्खास्त हुन्छ कि हुँदैन ? प्रश्न उठेकाहरूलाई कारबाही हुन्छ कि हुँदैन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर