प्रधानमन्त्रीलाई एमाले सांसदले भने- सरकारबाट हामी सन्तुष्ट छैनौं, तपाईं कतिको हुनुहुन्छ ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई एमाले सांसदले भने- सरकारबाट हामी सन्तुष्ट छैनौं, तपाईं कतिको हुनुहुन्छ ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको कामप्रति कति सन्तुष्ट हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारप्रति जनता सन्तुष्ट भएको नदेखिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू काम गरिरहेको छु भन्नुहुन्छ । हामी सांसद र जनता सरकारबाट सन्तुष्ट भएको देखिएन । प्रधानमन्त्री कतिको सन्तुष्ट हुनुहुन्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर