बजेट राम्रो भएकाले पास भयो : ओली (भिडिओ) – Nepal Press

बजेट राम्रो भएकाले पास भयो : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताएका छन् ।

मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास भएको बताएका हुन् ।

प्रधानमन्त्रीले मन्त्रीहरूले नै आफूखुसी बजेट राखेको भन्ने गुनासो गर्नुभएको छ नि भन्ने प्रश्नमा ओलीले आफूले त्यस्तो नसुनेको जिकिर गरे ।

मङ्गलवार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर