कोपा अमेरिका: अर्जेन्टिना क्वाटरफाइनल प्रवेश – Nepal Press

कोपा अमेरिका: अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

काठमाडौं। स्टार खेलाडी मार्टिनेजले ८८ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले चिलिलाई पराजित गर्दै कोपा अमेरिका २०२४ को क्वाटरफाइनल प्रवेश गरेको छ ।

आज बिहान अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनासँग चिली १-० ले पराजित भएसँगै ग्रुप ए मा रहेको अर्जेन्टिना क्वार्टरफाइनमा प्रवेश गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *