यी हुन युरो-२०२४ मा अन्तिम १६ मा पुगेको टिम – Nepal Press

यी हुन युरो-२०२४ मा अन्तिम १६ मा पुगेको टिम

काठमाडौं । युरो कप २०२४ मा समूह चरणको खेलहरु सम्पन्न भएका छ्न् । समूह चरणको खेलहरु समाप्त भएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुङ्गो लागेको छ ।

६ वटा समूहबाट २४ देश सहभागी यो वर्षको युरो कपमा सबै समुहबाट शीर्ष २ टिम गरी १२ र उत्कृष्ट तेस्रो टीम हुँदै ४ वटा टिमले अन्तिम १६ मा स्थान बनाउन सफल बने ।

यी हुन अन्तिम १६ मा पुग्न सफल टिम:
१. जर्मनी
२. स्विजरल्याण्ड
३. इटाली
४. डेनमार्क
५. इङ्ल्याण्ड
६. स्लोभाकिया
७. स्पेन
८. जर्जिया
९. फ्रान्स
१०. बेल्जियम
११.पोर्चुगल
१२. स्लोभानिया
१३. रोमानिया
१४. नेदरल्यान्ड
१५.अस्ट्रिया
१६.टर्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *