नेकपा एसले वरिष्ठ उपाध्यक्ष राख्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने – Nepal Press

नेकपा एसले वरिष्ठ उपाध्यक्ष राख्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी २९९ सदस्य बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले १५१ बाट थप गरेर २९९ सदस्यीय बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर