टी-२० विश्वकप : भारतले पहिला ब्याटिङ गर्दै – Nepal Press

टी-२० विश्वकप : भारतले पहिला ब्याटिङ गर्दै

काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप क्रीकेटको दोस्रो सेमिफाइनलमा भारतले पहिला ब्याटिङ गर्ने भएको छ । गुयानाको प्रोभिडेन्स स्टेडियममा भारतविरुद्ध ईंल्यान्डका कप्तान जोस बटलरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *