शान्तिश्री परियार र रायन बस्यालको स्वरमा ‘घामको झुल्को’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो) – Nepal Press

शान्तिश्री परियार र रायन बस्यालको स्वरमा ‘घामको झुल्को’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

(भिडियो) काठमाडौं । चर्चित लोक तथा दोहोरी गायीका शान्तिश्री परियार र गायक तथा मोडल रायन बस्यालको स्वरमा रहेको ‘घामको झुल्को’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  सुर्यकुमार परियारको शब्द तथा रायन बस्यालकै म्यूजिक रहेको गीतको एरेञ्ज विस्वास नेपालले गरेका हुन् ।

रियान बस्यालकै निर्देशन तथा कोरियोग्राफी रहेको म्यूजिक भिडियोमा अभिनय तथा नृत्य रायन बस्याल, सञ्चिता बोलाखे र सिबु पाण्डेको रहेको छ । अर्जुन खड्का, नारायण राई र आशा केसीले समूह गायनमा स्वर दिएको म्यूजिक भिडियो रायन बस्याल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर