अनुसन्धानको दाबी- तिमल्सिनाको २ महिनाअघि अडियो आफैं रेकर्ड गरेका हुन् – Nepal Press

अनुसन्धानको दाबी- तिमल्सिनाको २ महिनाअघि अडियो आफैं रेकर्ड गरेका हुन्

काठमाडौं। सिधा कुरामा प्रशासित विवादास्पद अडियो सूचनादाता भनिएका राजकुमार तिमल्सिनाले आफैं रेकर्ड गरेर झुटा प्रमाण तयार गरेको दाबी गरिएको छ ।

प्रहरी अनुसन्धानले तिमल्सिनाले उक्त अडियो गत वैशाख ५ गते आफ्नै मोबाइलमा रेकर्ड गरेको दाबी गरेको छ ।

यसअघि तिमल्सिनाले उक्त अडियो २०७७ चैत ३० तिनकुनेस्थित अन्नपूर्ण पोष्टको कार्यालयमा भएको डिलका क्रममा रेकर्ड भएको दाबी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर