प्यालेस्टाइन पक्षधर सिंगापुरका अभियानकर्मीहरुमाथि मुद्दा दर्ता – Nepal Press

प्यालेस्टाइन पक्षधर सिंगापुरका अभियानकर्मीहरुमाथि मुद्दा दर्ता

काठमाडौं । सिंगापुर सरकारले प्यालेस्टाइनीको पक्षमा आएका अभियानकर्मीहरुमाथि मुद्दा दर्ता गरेको छ ।

प्यालेस्टानइमा इजरायलले गरेको ज्यादतीको विरोधमा इजरायलसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्न आग्रह गरेर पत्र लेखिएको कसुरमा उनीहरुलाई मुद्दा दर्ता गराइएको हो ।

बेलायती मिडिया बीबीसीका अनुसार मुस्लिमको जनसंख्या भएको तथा इजरायलसँग राम्रो कूटनीतिक सम्बन्ध भएको देश भएका कारण उक्त मुद्दा संवेदनशील भएको बीबीसीले व्याख्या गरेको छ ।

सिंगापुरका नयाँ पुस्ताहरु इजरयालले गाजामा चालेका कदमहरुको विपक्षमा छन् । उनीहरु मुखर भएर विरोध जनाइरहेका छन् । पाका पुस्ताहरुले भने खासै चासो देखाएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर