पहिरोले घर पुरिँदा स्याङ्जामा आमा छोरीको मृत्यु – Nepal Press

पहिरोले घर पुरिँदा स्याङ्जामा आमा छोरीको मृत्यु

पोखरा । पहिरोले घर पुरिँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ ।

गएराती घरमाथिबाट खसेको पहिरोमा परेर फेदीखोला गाउँपालिका–५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

पहिरोले घरसँगै गोठ पनि पूर्ण रुपमा क्षति डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *