टी-२० विश्वकप फाइनल: दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत – Nepal Press

टी-२० विश्वकप फाइनल: दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।

बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर