नेतृत्व चयनका लागि कमलादीतर्फ लम्किएका नेकपा एसका पाइलाहरू (भिडिओ) – Nepal Press

नेतृत्व चयनका लागि कमलादीतर्फ लम्किएका नेकपा एसका पाइलाहरू (भिडिओ)

काठमाठौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा आज उद्घाटन सत्र हुनुअघि र्याली निकालिएको छ ।

आजदेखि पाँच दिनसम्म हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।

महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *